बकैयामा भिरबाट लडेर बालिकाको मृत्यु ।

बकैयामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्बर–६ ठुलोसुधाककी ८ वर्षिय बालिका पुर्णिमा भोम्जन रहेकी छिन् ।
स्थानीय सन्दिप भोम्जनको छोरी पुर्णिमा घरबाट निस्कि हिडेको र खोजतलास गर्दै जाँदा भिरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला परेको बताएको छ ।
आफ्नै घरदेखी दुइ सय मिटर पश्चिममा रहेको बाघ भैरब सामुदायिक बनको सुधाभिरबाट लडि मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.