नजिकैको बनमा सल्केको आगोले एक घर जलेर नस्ट।

बागमती गाउँपालिकामा आगोलागी हुदा एक घर जलेर नस्ट भएको छ।बागमती ९ ढाडेका चन्द्रमाया स्याङ्तानको जस्ताले छाएको कच्ची दुइतले घर आगो लागि भएका छन। नजिकै रहेको कालिश्वर सामुदायिक बनबाट आएको आगो स्याङ्तानको घर जलेको स्थानीयले बताएका छन।

आगोलागी खबर पाउन साथ इलाका प्रहरी कार्यलय फापारबारीबाट प्रहरी टोलि पुगि आगो नियन्त्रणमा लिइएको बताएको छ। आगोलागी बाट स्याङतानको घर पुर्णरुपमा जलेर नस्ट भएको छ भने घर भित्र रहेको लत्ताकपडा सहित सबै अन्नपात ,भाडाकुडा जलेर नस्ट भएको ईलाका प्रहरी कार्यलय फापरबारीले जानकारी प्राप्त भएको छ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.