बागमती -अबैध काठ सहितको टिफर प्रहरीले नियन्त्रणमा लिएको छ। आज राती १:०० बजेको समयमा जिल्ला मकवानपुर बागमती गाउपालिका २ भुर्कुस टोल प्रहरी चौकी शिवराइगाँउबाट खटिएको गस्ती टोलिले बा.५ ख ५४०० नं.को टिपरमा चिरान सालको काठ लोड गर्दै गरेको अवस्थामा फेला पारी १८७ पिस(२१७.४२ क्यू.फिट) काठ सहित ट्रिपर र ट्रिपर चालक जिल्ला मकवानपुर गढि गा.पा. २ बस्ने बर्ष अं. २५ को आईत सिङ मोक्तानलाई प्रहरीले नियन्त्रणमा छ।निज चलाक मोक्तानलाई आवश्यक अनुसन्धान तथा कारवाहिको लागि बिहान ६ बजे डिभिजन बन कार्यालय मकवानपुरलाई बुझाएको राइगाउ प्रहरी चौकीले जानकारी दिएको छ।
Related Posts
मनहरीमा स्कर्पियो दुर्घटना, ८ जना घाइते ।
radiojhurjhure२०८१ पुष २७, शनिबार ०८:४०मन्साही गाउँका एक दर्जन एमाले र काङ्ग्रेस परित्याग गरि माओवादीमा प्रबेश।
radiojhurjhure२०८१ पुष २५, बिहीबार १५:०८नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका कमिटीको अध्यक्षमा पुन: अरुण बल
radiojhurjhure२०८१ पुष २१, आईतवार ०६:४०