६१५ केजी गाजा सहित एक जना पक्राउ ।

बागमती /सिन्धुलिको हरिहरपुरगढीमा प्रहरिले ठूलो परिणामको गाजा सहित १ जना प्रकाउ गरेको छ ।

प्रहरिले हरिहरपुरगढी गाउँपालिका ७ चिसापानीबाट ६१५ केजी गाँजा सहित उदयपुरको कटारी नगरपालिका ६ घरभई चिसापानी बस्दै आएका कुमार पाख्रिनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।

हिजो शनिवार राती १ बजे चिसापानीका थाले ब्लोनको गोठमा अवैध गाँजाको बोरा लुकाई छिपाई राखेको छ भन्ने सुचनाको आधारमा गाँजा बरामद गरिएको प्रहरिले आज आईतवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।

पक्राउ परेका कुमार पाख्रिनलाई नियन्त्रणमा राखी अनुसन्धान कार्य भईरहेको जिल्ल प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.