पार्टीमा फरक मत राख्ने भिम रावललाई एमालेले साधारण सदस्यबाट समेत हटायो, विन्दा र उषाकिरण पनि निलम्बीत

१० पौष २०८१ /मकवानपुर -पार्टीभित्र फरक मत राख्दै आएका नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी बाट हटाएको छ ।

बुधबार बसेको सचिवालय बैठकले रावललाई साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

साथै सचिवालय बैठकले स्थायी कमिटी सदस्य डा विन्दा पाण्डे र केन्द्रिय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको ति नेताले बताए ।

मिनबहादुरबाट जग्गा दान लिएकाे विराेधमा बोल्ने ३ नेतालाई एमालेले स्पष्टीकरण सोध्ने भएको छ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.