मनहरीमा स्कर्पियो दुर्घटना, ८ जना घाइते ।


२७ पौष २०८१ /मनहरी -मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा न.६ डिपार्टमा स्कर्पियो दुर्घटना भएको छ। आज दिउँसो १ बजे पर्व पश्चिम् राजमार्ग बिरगंजबाट चितवन तर्फ जाँदै गरेको बागमती प्रदेश बा ०१-०२६ च ५२५० स्कर्पियो र चितवनबाट हेटौंडा तर्फ जाँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एक आपसमा ठक्कर खाई दुर्घटना खबर प्राप्त भएको छ।

दुर्घटनामा परि कार र स्कर्पियोको चालक सहित ८ जना घम्भिर घाइते भएको र घाइते उपचारको लागि उद्दार गरि चितवन पठाईएको ईलाका प्रहरी कार्यलय मनहरीले जनाएको छ। घाइते र सबारी धनीहरुको सनाखत हुन बाकी छ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.