कृषि

फापरबारी दुग्ध सहकारीको साधरण सभा सम्पन्न।

फापरबारी दुग्ध सहकारीको साधरण सभा सम्पन्न।

फापरबारी दुग्ध सहकारीको साधरण सभा सम्पन्न भएको छ। आज दिउसो बागमती गाउँपालिका वडा नम्बर ६को फापरबारी बजारमा रहेको बेतिनी हेल्थपोस्टको सभा हलमा कार्यक्रम भएको हो । फापरबारी दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडका अध्यक्ष ध्रुव थापाको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अथिती बागमती गाउपालिका अध्यक्ष सर्केश घलान हुनुहुन्थ्यो। कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै अध्यक्ष घलानले किसानलाई उत्पादन मात्रै गर्नु भनेका छैनौ चाहिने आवश्यक अनुदानको ब्यवस्था पनि गरेका छौ त्यसलाई किसानले इमानदारीता पुर्बक सदुपयोग गर्नु पर्ने बताउनु भयो। यसै क्रममा बिगतमा भएका कमिकम्जोरीलाइ सच्याउदै अगाडी बढ्न आग्रह समेत गर्नु भयो। दुग्ध सहकारीको कमिकम्जोरीले गर्दा किसानहरु निरास हुने अवस्था हुनु नहुने बताउनु उहाँको भनाइ…
Read More
बागमती ३ गडनमा किसानलाई स्प्रे पम्प वितरण ।

बागमती ३ गडनमा किसानलाई स्प्रे पम्प वितरण ।

कृषक समुहहरुलाइ स्प्रे पम्प बितरण गरिएको छ। बागमती गाउँपालिका वडा नम्बर ३, गडन कुटिभकारीमा आज एक कार्यक्रमका बिच उक्त सामाग्री वितरण गरिएको हो। बागमती गाउँपालिका वडा नम्बर ३ को आर्थिक सहयोग र बागमती गाउँपालिका कृषि शाखाको समन्वयमा किसानहरुले पम्पको अभावमा बेहोर्नु परेको दुखलाइ मध्य नजर गर्दै स्प्रे पम्प वितरण गरिएको वडा अध्यक्ष कमान सिं पाख्रीनले जानकारी दिनु भयो । वडा नम्बर ३का १४ ओटा कृषि समुहलाइ २० वटा स्प्रे पम्प वितरण गरिएको छ। स्प्रे पम्प वितरण कार्यक्रमको प्रमुख अथिती एबम बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले उक्त सामाग्री हस्तान्तरण गर्नु हुदै ,श्रमको सम्मान नभएसम्म देशले प्रगति गर्नै नसकिने बताउनु भयो। साथै…
Read More
बागमती गाउँपालिकाले कृषकहरुलाइ बिना ब्याजी ऋण प्रदान गर्दै।

बागमती गाउँपालिकाले कृषकहरुलाइ बिना ब्याजी ऋण प्रदान गर्दै।

१३ फागुन २०८०,आइतबार वागमती - वागमती गाउँपालिकामा बीउ पुँजी कोष सञ्चालन कार्यक्रमको लागि आवेदन आवहान गरिएको छ। गत फागुन ८ गते सूचना प्रकाशित गर्दै पालिकाले उक्त विषयमा आवेदन आह्वान गरेको हो। कार्यक्रममा सहभागी भई लाभ लिन आवश्यकमापदण्ड पूरा गरेका र सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा आइपुग्ने गरी सम्बन्धित कागजात गाउकार्यपालिकाको कार्यालय झुरझुरेमा आवेदन दर्ता गर्न आवहान गरिएको सूचनामा उल्लेख छ। साथै उक्त कार्यक्रम सञ्चालनको लागि आवेदन दर्ता गर्नका लागि पालिकाको तर्फबाट ९५ हजार नबढ्ने गरी कुल लागतको ८० प्रतिशत ऋण सहयोग गरिने सूचनामा उल्लेख छ।विउपुजी कार्यक्रम अन्तर्गत कृषकले पाउने रकम ऋण भएकाले कार्यक्रम कार्यान्वयन गरिएको तीन वर्षभित्र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.