अर्थ / बाणिज्य

सशक्त नेतृत्वले मात्र व्यवसायीहरूको हक र हित सुनिश्चित गर्न सक्छ: प्रमोद सिंह रानाभाट

सशक्त नेतृत्वले मात्र व्यवसायीहरूको हक र हित सुनिश्चित गर्न सक्छ: प्रमोद सिंह रानाभाट

हेटौँडा: मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाट संघको सशक्त नेतृत्वको आवश्यकताबारे आफ्नो स्पष्ट दृष्टिकोणका साथ प्रस्तुत भएका छन्। संघको हालका गतिविधि र व्यवसायीहरूको समस्याप्रति असन्तुष्टि व्यक्त गर्दै उनले व्यवसायीहरूको हक, अधिकार, र हितलाई सुदृढ गर्न आफ्नो उम्मेदवारी घोषणा गरेको बताउछन । व्यवसायीक सोच, योजनाबद्ध दृष्टिकोण, र सुधारको अठोट लिएर अघि बढिरहेका रानाभाट हाल संघका उपाध्यक्षसमेत हुन्। प्रमोद सिंह रानाभाट संघको नेतृत्वमा व्यवसायीहरूको हित सुनिश्चित गर्न थप सुधार र सशक्तिकरणको आवश्यकता महसुस गर्छन्। उनका अनुसार संघ व्यवसायीहरूको साझा मञ्च हो, तर विगतका वर्षमा संघले व्यवसायीहरूको वास्तविक समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन। रानाभाट भन्छन्, “संघले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.