मनोरन्जन

लागुऔषध गाँजासहित हेटौंडाबाट २ जना चेपाङ पक्राउ

लागुऔषध गाँजासहित हेटौंडाबाट २ जना चेपाङ पक्राउ

मकवानपुर: मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ जिल्लाको रोराङ गाउँपालिका-२ स्थिर ताल्तीका ३५ वर्षीय सोमिलाल चेपाङ र सोही ठाउँका २० वर्षीय किशोर चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहीवार दिउँसो ४:३० बजेको समयमा इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा(१९, नेवारपानीस्थित पुर्व(पश्चिम सडकखण्डमा सवारी साधानहरु रोकी सुरक्षाजाँच गर्ने क्रममा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको लु ३ ख १७४१ नम्बरको यात्रुवाहक बसमा सवार उनीहरुको साथबाट गाँजा फेला पारी पक्राउ गरेको हो । प्रहरीले उनीहरुले बोकेको झोलाबाट १४ किलो ८ सय ३० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । उक्त गाँजासहित…
Read More
बागमतीस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको मिति तय

बागमतीस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको मिति तय

बागमतीः मकवानपुरको बागमती गाउँपालिकाले पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिताको मिति तय गरेको छ । सोमबार गाउँपालिकाका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा पालिका अन्तर्गत सञ्चालित विद्यालयका प्रधानाध्यापकहरु त्था प्रतियोगिता व्यवस्थापन समितिको संयुक्त बैठकले प्रतियोगिताको मिति तय गरेको हो । बैठकले आगामी पुस ७, ८ र ९ गते तीन दिन पालिस्तरीय छनौट प्रतियोगिता सञ्चालन गर्ने भएको छ । वडा नम्बर ४ स्थित सहिद स्मृति रंगशालामा हुने प्रतियोगितामा कक्षा ६ देखि १२ सम्म नियमित अध्ययनरत १८ वर्षभन्दा मुनि उमेरका खेलाडीले सहभागि जनाउँन पाउनेछन् । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ भलिबल, कबड्डी, एथलेटिक्ट र मार्सल आर्टका खेलहरु हुनेछन् ।
Read More
समुदायको सस्कार, सस्कृतीसंग जोडिएको लोक बाजाहरुको संरक्षण गर्नु पर्छ :अध्यक्ष  घलान

समुदायको सस्कार, सस्कृतीसंग जोडिएको लोक बाजाहरुको संरक्षण गर्नु पर्छ :अध्यक्ष घलान

मौलिक लोक बाजा प्रबर्द्धन , संरक्षण तथा गायन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८ शान्तिपुरको बोर्डिङ चउरमा कार्यक्रम भएको हो। जोर मादल मिडिया प्रा.लि.को आयोजना र बागमती गाउँपालिकाको सहकार्यमा भएको बागमती प्रदेश प्रमुख कृष्ण प्रसाद दाहालको सभाध्यक्षता  प्रमुख अथिती बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान हुनु हुन्थ्यो। कार्यक्रममा  आफ्नो शुभकामना मन्तव्य राख्नु हुँदै प्रमुख अथिती एबम बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलानले आफ्नो लोक सस्कार ,सस्कृती जगेर्ना गर्नु पर्ने र त्यसका लागि सबै जना एक जुट अघि बड्नु पर्ने उहाँ ले बताउनु भयो। अबका दिनहरुमा हाम्रो ब्यवहारिक रुपमा स्थानीय स्तरमा भएका लोक बाजाको संरक्षण गर्नु पर्ने देखिएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.